२०८२ फाल्गुन २१ गते बिहीबार

भारतको प्रसिद्ध कम्पनी डाबरको न्यू यू ब्यूटी कलेक्सन शो रुमको भब्य उद्घाटन सम्पन्न

 

अभिलाष गुप्ता
चैत २८ बिरगंज

भारतको प्रसिद्ध कम्पनी डाबरको न्यु यू ए डाबर इन्टरप्राइजेजको ब्यूटी कलेक्सन शो रुमको एक कार्यक्रम बिच भब्य उद्घाटन सम्पन्न भएको छ।रक्सौल बैंक रोड स्थित न्यु यू ए डाबर इन्टरप्राइजेजको भव्य उद्घाटन सम्पन्न भएको छ।

उक्त शो रुमका संचालक रक्सौलका एक प्रख्यात समाजसेवी तथा लायन्स क्लबका प्रमुख अधिकारी विमल कुमार सराफको विशेष उपस्थितिमा एवम् शिवम सराफ र बन्टी केशन एवं सामुदायिक प्रहरी कुम्हालटाेलका अध्यक्ष रमेश चौधरी लगायतका विशिष्ट ब्यक्तीहरुको उपस्थितिमा सम्पन्न भएको थियोे। भारतको प्रसिद्ध कम्पनी डाबरको न्यू यू ब्यूटी कलेक्सन शो रुमले जहाँ ग्राहकहरूले विशेष छुटका साथ ब्रान्डेड कस्मेटिक वस्तुहरू एकै ठाउमा सबै भेराईटिहरु प्राप्त गर्न सक्छन्।

आज बिहिवारका दिन रक्सौल बैंक रोडमा नयाँ यू ए डाबर इन्टरप्राइजेजको भव्य उद्घाटनमा ग्राहकको लागि भारी छुटका साथ फ्री गिफ्टहरुको ब्यवस्था भएको संचालक विमल कुमार सराफले जानकारी गराएका थिए।

रक्सौलमा पहिलो पटक डाबर कम्पनीको ब्रान्डेड कस्मेटिक्स एवं हरेक भेराईटिका ब्रान्डेड कस्मेटिक वस्तुहरू एकै ठाउमा सहजरुपले पाउने छ भनी अपेक्षा गरिएको ग्राहकको भनाई थियोे ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM