
सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज लेडिज सर्कलद्वारा जिल्ला प्रहरी कार्यालय पर्सालाई ६३० पैकेट सेनेटरी प्याड सहयोग
अभिलाष गुप्तावीरगञ्ज, २९ वैशाख सामाजिक उत्तरदायित्व अन्तर्गत Birgunj Ladies Circle ले जिल्ला प्रहरी कार्यालय पर्साको महिला, बालबालिका सेवा तथा ज्येष्ठ








