२०८२ चैत्र ५ गते बिहीबार

बिरगंजमा लगातार तेस्रो दिन पनि गहवामाइ मन्दिरमा प्रसाद वितरण कार्यक्रम सम्पन्न

 

लायन्स क्लब बिरगंज परिवार र लायन्स क्लब बिरगंज कुटुम्ब र अन्य क्लबको संयुक्त आयोजनामा आज दोस्रो दिन गहवामाइ मन्दिर परिसरमा विशेष कार्यक्रममा प्रसास वितरण सम्पन्न भएको छ।

दशैँको उपलक्ष्यमा आयोजित कार्यक्रममा करिब ४०० जना भक्तालुहरुलाई प्रसाद वितरण गरिएको थियो।आज यस कार्यक्रमलाई लायन्स क्लब बिरगंज परिवारको सहयोगी मनका धनी लायन पुरुषोत्तम गुप्ता ज्युको पुर्ण सहयोगमा आजको कार्यक्रमलाई सफल बनाइयो।

कार्यक्रममा डिस्ट्रीक का पहिलो भाइस डिस्ट्रीक गभर्नर ,डिस्ट्रीक्ट एक्जिक्युटिभ चिफ लायन बासु तिमल्सिना, डिस्ट्रीक्ट एक्जिक्युटिभ चिफ लायन बिजया ओझैया, डिस्ट्रीक्ट को-एक्जिक्युटिभ चिफ लायन उमेश साह कानु, डिस्ट्रीक्ट चिफ लायन श्याम गुप्ता,रिजन चेयर पर्शन लायन सन्दिप गुप्ता,जोन चेयरपर्सन लायन सन्जिता प्याकुरेल,जोन चेयर पर्शन लायन डाक्टर लक्ष्मी थापा कुटुम्ब क्लब की अध्यक्ष लायन रचना प्याकुरेल, परिवार क्लबका अध्यक्ष लायन नरोत्तम पाण्डे,लायन उमेश गुप्ता,लायन अन्कित चौरसिया,दिपु वर्नवाल,लायन सुशिला साह,लायन सोनि अग्रवाल,लायन डाक्टर मनोज गुप्ता,सिनियर लायन पुर्व मेयर बिजय सरावगी,लायन पुरुषोत्तम गुप्ता,लायन सुशिर साह,समाज सेवि दिलिप कार्की सहितका सदस्यहरुको उपस्थिति उल्लेखनीय रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM