
मानव अधिकारका १० प्रमुख मुद्दामा ध्यानाकर्षण गराउँदै पर्साका नवनिर्वाचित सांसदसँग एम्नेस्टीको भेटघाट
एम्नेस्टी इन्टरनेसनल नेपालका प्रतिनिधिहरूले पर्सा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग भेटघाट गरी मानव अधिकारसँग सम्बन्धित विभिन्न विषयमा ध्यानाकर्षण गराएका








