
वीरगञ्जको प्रभु हस्पिटलमा चिकित्सकीय लापरबाही : बिरामीको मृत्यु प्रकरणमा डा. मनोजकुमार गुप्तालाई ६ महिनासम्म निगरानीमा मात्र उपचार गर्न पाइने कारबाही
वीरगञ्जस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचारका क्रममा भएको गम्भीर चिकित्सकीय त्रुटिका कारण एक बिरामीको मृत्यु भएको घटनामा नेपाल मेडिकल








