मधेश प्रदेश सरकारले भोलि भदौ २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जयन्ती (मोहम्मद जयन्ती)को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइने प्रदेश सरकारको निर्णयमा उल्लेख गरिएको छ।
यसअघि पनि यस अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइँदै आएको छ।
Post Views: 236









