२०८२ मंसिर २१ गते आईतवार

संग्रह: Category: कृषि/पर्यटन

महिलाहरूलाई आत्मनिर्भर बनाउन लक्षित सेल्टर होमको एसडीएमद्वारा उद्घाटन

  स्वच्छ रक्सौल संस्था द्वारा आयोजित कार्यक्रममा महिलाहरूलाई सुरक्षित आश्रय तथा सीप विकास प्रशिक्षण प्रदान गर्ने उद्देश्यले स्थापन गरिएको सेल्टर

भेडीयाहीमा सार्वजनिक जग्गा निरीक्षण : उप–प्रमुख इम्तियाज आलमद्वारा व्यवस्थित क्रिकेट मैदान निर्माणको प्रतिबद्धता

  वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले आज वडा नं. १५ भेडीयाहीस्थित सार्वजनिक जग्गाको स्थलगत निरीक्षण गरेका छन्। स्थानीय युवाहरूको लामो

व्यवहार नै जीवनको सफलता र असफलताको रहस्य हो : बिमल सर्राफ

  रक्सौल, पूर्वी चम्पारण — जीवनमा सफलता वा असफलता प्राप्त हुनामा हाम्रो व्यवहारका साना–साना पक्षहरूले पनि अत्यन्त ठूलो प्रभाव पार्ने

लायन्स क्लब बीरगंज परिवार र बीरगंज स्पोर्ट्स एकाडेमीको संयुक्त आयोजनामा

  लायन्स क्लब बीरगंज परिवार र बीरगंज स्पोर्ट्स एकाडेमीको संयुक्त आयोजनामा आज आदर्शनगर रंगशालामा ‘6th Corporate Super Six Cricket Tournament–2082’

रेडियो वीरगंज ९९ मेगाहर्जको २३औँ वार्षिकोत्सव : भारतीय महावाणिज्य दूतावासको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

  रेडियो वीरगंज ९९ मेगाहर्जको २३औँ वार्षिकोत्सवको अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

सुनौलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न, पारदर्शिता र जिम्मेवारीसहित सहकारी संचालनमा जोड

  सुनौलो बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा शनिबार वीरगञ्जस्थित होटल कुमु प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।

रचनात्मकता र रमाइलोपनसहित फन–फुड गतिविधि : गौतम स्कुलका नानीहरू द्वारा गरियो

  आजको कक्षा एकदमै विशेष रह्यो, जहाँ स–साना नानी–बाबुहरू रमाइलो, सिर्जनात्मकता र उत्साहले भरिपूर्ण फन–फुड गतिविधिमा सहभागी भए। बिरगंजस्थित गौतम

सूर्योदय र सूर्यास्त बताउँछन्—जीवनमा केही पनि स्थायी हुँदैन : बिमल सर्राफ

डी.एन. कुशवाहा : संरक्षक – मौर्य ध्वज एक्सप्रेस रक्सौल, पूर्वी चम्पारण – सूर्योदय र सूर्यास्तले जीवनमा केही पनि स्थायी हुँदैन

नवदीप एकेडेमी खेलकुदमैत्री संस्थाको रूपमा अघि, निर्देशक साह द्वारा प्रतिभालाई पहिचान गरी पूर्ण सहयोग गर्ने

  वीरगंज–१५ भिस्वा स्थित नवदीप एकेडेमीले प्रतिभाशाली विद्यार्थी तथा खेलाडी अलिशा सिंहलाई कक्षा 8, 9 र 10 मा अध्ययन गर्नका लागि

शिक्षा नै समृद्ध समाज निर्माणको प्रमुख शक्ति हो : सिडियो भोला दहाल

  बिपिएस प्लस २ कलेज रानीघाटको आयोजनामा कक्षा–११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै शुक्रबार होटल भिस्वामा वेलकम कार्यक्रम

Live

Listen Live FM