
प्याब्सन क्रिकेट र जुनियर फुटबल प्रतियोगिता रोमाञ्चक बन्दै, क्रिकेटमा मनकामना, ओम नेशनल र एमईएस विजयी, फुटबलमा चार टोली सेमिफाइनलमा
प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत छैठौं दिन तीनवटा







