
पर्सा–२ मा नेपाली कांग्रेसका अजय कुमार चौरसियाको घरदैलो अभियान : चैनपुर–६ मा जनताको उत्साहजनक सहभागिता
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका–६, चैनपुरमा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार अजय कुमार चौरसियाको घरदैलो कार्यक्रम सम्पन्न भएको








