
महाशिवरात्रिमा बागेश्वर धाममा ३०० गरिब–असहाय कन्याको सामूहिक विवाह सम्पन्न, १६८० कन्याका ‘धर्मपिता’ बने धीरेन्द्र कृष्ण शास्त्री: कन्हैया पटेल
महाशिवरात्रिको पावन अवसरमा भारतको मध्यप्रदेशस्थित बागेश्वर धाम मा भव्य सामूहिक कन्या विवाह कार्यक्रम सम्पन्न भएको छ। यस वर्ष करिब








