
वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारीहरूलाई विश्व हिन्दू परिषद् नेपालद्वारा सम्मान, धर्म र राष्ट्रियताको रक्षामा सञ्चारकर्मीको भूमिकामा जोड
विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर कार्यसमितिले आइतबार नवनियुक्त हिन्दू पत्रकार संघ, नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई भव्य समारोहका








