
अफ्ताब आलमले १३औँ कोरियन एम्बेसेडर इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशिप–२०२५ मा ५४ के.जी. तौल समूहमा स्वर्ण पदक जिते
काठमाडौंस्थित नेपाल तेक्वान्डो एशोसिएसन हलमा सम्पन्न १३औँ कोरियन एम्बेसेडर इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशिप–२०२५ मा पर्सा–बिरगंजका प्रतिभावान खेलाडी अफ्ताब आलमले उल्लेखनीय








