
मधेस प्रदेशमा मदरसा शिक्षा विधेयकको सैद्धान्तिक स्वीकृतिपछि वीरगंजमा तीव्र प्रतिवाद, मुख्यमन्त्रीको पुत्ला दहन
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत ‘मदरसा शिक्षा सम्बन्धी विधेयक’ लाई सैद्धान्तिक स्वीकृति दिएपछि वीरगंजमा यसको








