
नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ आदर्शनगरमा सेमिफाइनल सम्पन्न, भोलि फाइनल खेल
वीरगञ्जस्थित आदर्शनगर खेल मैदानमा जारी नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत आठौँ दिनका सेमिफाइनल खेलहरू सम्पन्न भएका








