
जी.एच.पी.द्वारा ‘अक्षरारम्भ’ अन्तरविद्यालय वक्तृत्वकला तथा वादविवाद प्रतियोगिता सम्पन्न
वीरगञ्जस्थित जी.एच.पी. माध्यमिक विद्यालयको आयोजनामा ‘अक्षरारम्भ’ अन्तरविद्यालय सार्वजनिक वक्तृत्वकला तथा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा








