२०८३ असार १३ गते शनिबार

थारु पत्रकार संघ पर्सा को अध्यक्षमा पुनम चौधरी र सचिव अर्जुन चौधरी चयन

अभिलाष गुप्ता
बिरगंज १३ असार

थारु पत्रकार संघ पर्साका जिल्ला अधिवेशन सम्पन्न भएको छ । नयाँ कार्यसमितिमा पुनम चौधरी अध्यक्ष एन्जल चौधरी उपाध्यक्ष पुरुष उपाध्यक्ष रामकिशोर चौधरी। सचिवमा अर्जुन चौधरी। सहसचिव अजय पञ्जियार कोषाध्यक्षमा सञ्जय दास थारु चयन भएका छन्।

कार्यक्रम का सभापतित्व शम्भु महत्व थारु प्रमुख अतिथि शान्तकुमार चौधरी विशिष्ट अतिथि सन्तोष दहित अतिथि दुष्यन्त चौधरी परमानन्द चौधरी शेखर चौधरी र ओम प्रकाश चौधरी तथा सम्पूर्ण सदस्यहरु को विशेष उपस्थिति रहेको थियो।

नयाँ कार्यसमितिले अब थारु पत्रकार संघलाई नयाँ उचाइमा ल्याउने अठोट गरेका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM