पेशागत अभिकर्ता संघ नेपाल बीमक समिति एलआइसी नेपालको चौथो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयनसँगै शुक्रवार जनकपुरमा सम्पन्न भएको छ। अधिवेशनले रामकुमार अधिकारीको नेतृत्वमा २२ सदस्यीय केन्द्रिय समितिको चयन गरेको हो।
मारवाडी सेवा समितिको सभाकक्षमा आयोजित अधिवेशनले वरिष्ठ उपाध्यक्ष डिल्ली प्रसाद गडतौला, प्रादेशिक उपाध्यक्ष खड्ग बहादुर विष्ट गणेश साह, रामचन्द्र ढकाल, गोविन्द प्रसाद गिरी क्रमशः कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका लागि चुनिएका छन् ।
मधेश बाट एल.आइ.सी (नेपाल) लि. का बरिस्ठ एजेन्सी मेनेजर हिन्दु परिषद नेपाल पर्सा जिल्ला अध्यक्ष एवम सामाजिक अभियन्ता हरेन्द्र पटेल बाबा हो निर्वाचित भएका छन।निर्वाचन समितिका अनुसार सचिव बैजनाथ चौधरी, कोषाध्यक्ष रमेश कुमार लामिछाने, सहसचिवहरू इनद्र बहादुर थापा, हरेन्द्र पटेल र कोपिला बस्नेत, सहकोषाध्यक्ष कल्पना खड्का निर्वाचित भएका छन् । यसैगरी कार्य समिति सदस्य पदमा शंकर तेली गुप्त, ओम प्रकाश मण्डल, पुरन हितङ्गा सन्तोषी महत्तो, दिपक कुमार पासी लगाएतका चुनिएका छन् ।

Post Views: 345