
सीमाक्षेत्रमा तस्करी नियन्त्रणमा तीव्रता: सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको नेतृत्वमा ६ लाखभन्दा बढीको मोबाइल पार्ट्स बरामद
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर, पर्साको गणपति पदभार सम्हाल्नुभएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्ट








