२०८२ फाल्गुन ३० गते शनिबार

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे. क्वा. पर्साको १८ औँ स्थापना दिवसको अवसरमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे. क्वा. पर्साको १८ औँ स्थापना दिवसको अवसरमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन

अभिलाष गुप्ता
वैशाख ०४ बीरगंज

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे. क्वा. पर्साको १८ औँ स्थापना दिवश “२०८२” को शुभ अवसरमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बिरगंज महानगरपालिका स्थित सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे. क्वा. पर्साको १८ औँ स्थापना दिवस एवं “२०८२” को शुभ अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे. क्वा. पर्साका गणपती सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालको अध्यक्षतामा सम्पन्न भएको छ।बिहिवार एक कार्यक्रमको आयोजना गरि उक्त बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।

उक्त बृहत वृक्षारोपण कार्यक्रममा गणमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी , ग्रिनसिटी सामुदयिक सेवा केन्द्र आदर्शनगर बीरगंजका अध्यक्ष जय प्रकाश खेतानको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे। अध्यक्ष जय प्रकाश खेतान द्वारा विभिन्न जातजातिका बोटविरुवाहरु लगाई बृहत वृक्षारोपण गरिएको जानकारी सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे. क्वा. पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभएको थियोे

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM