२०८३ आश्विन २४ गते शनिबार

संग्रह: Day: २०८२ बैशाख ५ गते, शुक्रबार १८:५४

लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीद्वारा भिषवा डाँडामा २०० भन्दा बढी बिरुवा रोपियो

  वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीको आयोजनामा शनिबार वीरगञ्जस्थित भिषवा डाँडामा वृक्षरोपण

गौतम समाज कल्याण संस्थाद्वारा निःशुल्क भोजन सेवा सम्पन्न

  गौतम माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत गौतम समाज कल्याण संस्थाले वीरगञ्जमा निःशुल्क भोजन सेवा सञ्चालन गरेको छ।

कुशवाहा बुद्धिजीवी सेवा समाज र कुशवाहा कल्याण समाज पर्साद्वारा दसैँको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

  वडा दसैँको पावन अवसरमा कुशवाहा बुद्धिजीवी सेवा समाज पर्सा र नेपाल कुशवाहा कल्याण समाज पर्साको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान

प्रहरी दिवसको अवसरमा बिन्दवासिनी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न

  नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसको अवसरमा दसैँ पर्वलाई मध्यनजर गर्दै पर्साको बिन्दवासिनी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

बिरगंजमा को–अपरेटिभ म्यानेजर्स क्लब पर्साको आठौँ साधारण सभा सम्पन्न

  बिरगंजमा को–अपरेटिभ म्यानेजर्स क्लब (सीएमसी) पर्साको आठौँ वार्षिक साधारण सभा तथा विजया दशमी, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान

ठोरीमा नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न, १५० जनाको सहभागिता

  पर्साको ठोरी गाउँपालिकामा प्रहरी र नागरिकबीचको सम्बन्ध सुदृढ बनाउने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्जमा २५ युवालाई डिजिटल मार्केटिङ तालिम सुरु

  युवालाई डिजिटल सीप प्रदान गरी रोजगारी तथा स्वरोजगारका अवसरसँग जोड्ने उद्देश्यले वीरगञ्जमा छदिने डिजिटल मार्केटिङ तालिम सुरु भएको छ।

विश्व लगानीकर्ता सप्ताह २०२६ का अवसरमा वीरगञ्जमा सुरक्षित लगानी र वित्तीय ठगीबारे छलफल

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा लगानीकर्तालाई सुरक्षित लगानी, डिजिटल माध्यमबाट हुने ठगी तथा वित्तीय अपराधप्रति सचेत गराउने उद्देश्यले वीरगञ्जमा

दसैँ बिदामा पनि उच्च अदालत वीरगञ्ज इजलास खुला रहने

  उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले वडा दसैँको सार्वजनिक बिदाका दिन पनि अदालतको कामकारबाही सञ्चालन गर्ने भएको छ। अदालतले

Live

Listen Live FM