
गण्डक चोकमा ‘लापसे’ चेकजाँचसहित ट्राफिक जनचेतना कार्यक्रम, दुई चालक लागू पदार्थ सेवन गरेको अवस्थामा फेला
अभिलाष गुप्तावीरगञ्ज, २५ वैशाख वीरगञ्जको गण्डक चोकमा सवारी चालकहरूको ‘लापसे’ (लागू पदार्थ सेवन) चेकजाँच गर्दै ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको





