
राजहंस ब्रान्डको चामल को बोरा मा भ्रमपूर्ण विज्ञापन । उजुरीपछि पनि कारबाही नभएको भन्दै उपभोक्ता मञ्चको प्रश्न
पर्साको जगरनाथपुरमा सञ्चालित महाबिर एग्रो प्रालिले उत्पादन गर्दै आएको राजहंस ब्रान्डको चामलको बोरामा भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्यानमा पारेर








