
गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता : संघीय शिक्षा ऐनको विवादास्पद प्रावधान विरुद्ध वीरगन्जमा बृहत विरोध र्याली
संघीय शिक्षा ऐनमा निजी विद्यालयहरू बन्द गर्ने गरी ल्याउन लागिएको प्रावधानविरुद्ध बिहिवार मधेश प्रदेशभर निजी विद्यालय सञ्चालकहरूले बृहत विरोध








