
विद्या सदन मा.वि.मा चेस तथा स्पिड स्टार च्याम्पसहित विविध प्रतियोगिता सम्पन्न
आज विद्यालयमा विद्यार्थीहरूको बौद्धिक, शारीरिक तथा शैक्षिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू उत्साहपूर्वक सम्पन्न भएका छन्। कार्यक्रममा नर्सरीदेखि








