
वीरगञ्ज महानगरपालिकाका कर्मचारीले पाए तलब, कार्यबाहक नगरप्रमुख इम्तियाज आलमको पहलमा निकासा सुरु
अभिलाष गुप्तावीरगञ्ज ०२ असार वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निलम्बन भएको एक साताभित्रै महानगरपालिकाका कर्मचारीहरूले लामो समयदेखि रोकिएको तलब पाउन








