
बहुअरीमा महाबिरी झण्डा मेलाको अवसरमा कुस्ती दंगल सम्पन्न, खेलाडीलाई विशेष प्याकेज ल्याउने सुधीर पटेलको प्रतिबद्धता
बाराको परवानीपुर गाउँपालिका–५, बहुअरीमा महाबिरी झण्डा मेलाको अवसरमा नेपाल र भारतका प्रसिद्ध पहलवानहरूको सहभागितामा कुस्ती दंगल सम्पन्न भएको छ।








