
सुन्तलाको प्रज्ञापनपत्रमा केराको तस्करी आशंका, काठमाडौंमा एउटा ट्रक पक्राउ परेपछि वीरगञ्ज भन्सारका थप दुई ट्रकमाथि पनि शंका
सुन्तलाको भन्सार प्रज्ञापनपत्र देखाएर केरासमेत अवैध रूपमा ढुवानी गरिएको आशंकासहितको एउटा प्रकरण सार्वजनिक भएपछि वीरगञ्ज भन्सारको जाँचपास प्रणालीमाथि गम्भीर








