
मधेश प्रदेशबाट पहिलोपटक मुनलाइट स्कुलको २२ सदस्यीय टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन लखनऊ प्रस्थान
मधेश प्रदेशबाट पहिलोपटक मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलको २२ सदस्यीय टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन भारतको लखनऊ प्रस्थान गरेको








