
पर्सामा लागुऔषधविरुद्ध सचेतनामूलक तथा परिक्षण कार्यक्रम सम्पन्न विद्यार्थीहरूलाई चेतना सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान
अभिलाष गुप्ता बिरगंज २४ बैशाख लागुऔषधको प्रयोग तथा दुरुपयोग विरुद्ध जनचेतना फैलाउने उद्देश्यले पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर








