
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृती प्रतिष्ठानको बैठक सम्पन्न, SEE मा उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गर्ने निर्णय
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान, पर्साको एक महत्वपूर्ण बैठक २७ गते शुक्रबार वीरगंजस्थित बिकन स्कुलको प्राङ्गणमा सम्पन्न








