
उपकार सेवा नेपालद्वारा भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रमलाई मासिक खाद्यान्न तथा जिन्सी सामग्री हस्तान्तरण
उपकार सेवा नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ठोरी गाउँपालिका–१, भगवाननगरमा अवस्थित वृद्ध–वृद्धा तथा अपाङ्ग आश्रममा यस महिनासमेत आवश्यक खाद्यान्न तथा








