
रेडियो वीरगंज ९९ मेगाहर्जको २३औँ वार्षिकोत्सव : भारतीय महावाणिज्य दूतावासको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
रेडियो वीरगंज ९९ मेगाहर्जको २३औँ वार्षिकोत्सवको अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।








