
रोटरी क्लब वीरगञ्जद्वारा १०० धांगड परिवारलाई दीपावली सामग्री वितरण, अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर सहयोग
रोटरी क्लब अफ वीरगञ्जले दीपावलीको अवसरमा पर्साको सुखुवापर्सौनी गाउँपालिका–स्थित सिद्धपुर गाउँका १०० धांगड परिवारलाई दीपावली सामग्री वितरण गरेको छ।








