
बाराका गोलीपीडित १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार, नेशनल मेडिकल कलेजले गर्यो सम्पूर्ण उपचार निःशुल्क
बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय बालक आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको








