
दुई दशकदेखि सामाजिक अभियानमा सक्रिय विजय पासवान प्रजातान्त्रिक पार्टी नेपालको पर्सा जिल्ला सभापतिमा मनोनीत
प्रजातान्त्रिक पार्टी, नेपालले पर्साको वीरगञ्ज महानगरपालिका–२३, प्रसौनी बिर्ता निवासी विजय पासवानलाई पार्टीको केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सभापतिमा








