अभिलाष गुप्ता वीरगंज, १२ चैत । जनता जागरण अभियान तथा बाटो संघर्ष समितिले पूर्वमन्त्री जितेन्द्र सोनल विकासविरोधी रहेको आरोप लगाएको छ ।
बाराको प्रसौनी गाउँपालिका र विश्रामपुर गाउँपालिका युवाहरूद्वारा गठित संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै हामीले जुन प्रतिनिधि चुनेका छौ त्यो प्रतिनिधि नैतिकताहिन छन् यो गाँउप्रति जनताप्रति कुनै लगाव छैन यो बाटो विश्रामपुर गाँउपालिका वडा नं. ५ मा पर्छ विश्रामपुर गापा वा अन्य गापामा के कति बजेट छ यो यहाँहरूलाई नै थाहा छ, यहाँका पालिका अध्यक्ष छन् वा वहाँका पार्टीका कार्यकताहरूले गर्दा यो दिन देख्नर परि रहेको छ । गत वर्ष प्रदेश संसद जितेन्द्र सोलनले ३५ लाख रूपियाँ राख्नु भएको थियो।त्यसमा मात्र ५ देखि ७ लाख सम्मको काम भएको छ यहाँहरूलाई थाहा नै छ भनी बताए ।
पत्रकार सम्मेलनमा त्यो पैसामा यदि पुरै बाटो ढलान भयो भन्ने आज यो दिन देख्नु पर्दैन थियो– समाजसेवी रमेश साहले भने– विश्रामपुर गाँउपालिकाका अध्यक्ष संग हामी कति चोटी आग्रह गरे बाटो मर्मतका लागि तर अहिले सम्म केहि भएन यस वडाका अध्यक्ष संग प्रत्यक्षरूपमा भेटेर यो समस्या राखेका छौ तर यहाँले पनि आश्वासनमा मात्र सिमित रहयो स्थानीया शर्मा सरार्पmले बताए ।
यहि बाटो भएर उहाँहरू भोजभतर विवाहमा आउँछन तर यहाहरूको नजर यो बाटोमा पदैन यो बाटोको लागि विगत ८ वर्ष देखि प्रदेश संसद जितेन्द्र सोनलसंग भन्दै आएको छु यहाँ सामुदायिक विद्यालय छ त्यसमा १५ हजारको हाराहरीमा विद्यार्थीहरू छन त्यहि बाटो भएर जान्छन यो बाटो २४ घण्टा बाटोमा अवातजात रहन्छ छिटो भन्दा छिटो बनाई दिनु पर्याे बारा जिल्ला क्षेत्र नं.४का सांसद किशान श्रेष्ठको यहाँ फ्रि भिसा, फ्रि टिकट यहाँ लागु हुदैन संगर्ष समितिको सह सचिव रूपेश कुशवाहा बताए । यो बाटोमा कुनै चार चक्के गाडी आयो भने पछाडि भएका मान्छेको धुलोले पुरै शरीर भरिहाल्छ पानी पर्याे भने बाटो आउन जान गाह्रो हुन्छ । जितेन्द्र सोनल ३ चोटी यहाँ बाट निर्वाचित हुनु भएको छ १ चोटी प्रतिनिधि सभामा २ चोटी प्रदेश संसदमा त्यसमा पनि भौतिक विकाश मन्त्री हुनु भएको हो तर यहाँको क्षेत्रममा नै विकाशको अवधुरो प्रतिनिधि संसद किशान श्रेष्ठ जितेको लगभग ३ वर्ष भयो तर यहाँको कुनै विकाश भएको छैन अहिले सम्म गाँउमा कहिले पनि आयनु भएको छैन रौतहट,बारा,पर्सा जिल्लालाई जोड्रने बाटो हो जनता जागरण अभियान तथा बाटो संघर्ष समितिका अध्यक्ष नवलकिशोर ठाकुरले बताए ।

Post Views: 402