
विक्रमशिला हिन्दी विद्यापीठद्वारा डा. शशि भूषण कुमारलाई ‘विद्यासागर (डी.लिट.)’ को मानार्थ उपाधिबाट सम्मानित
मानवअधिकार पत्रकारिता, शिक्षा, साहित्य, हिन्दी भाषा तथा भारतीय संस्कृतिको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै बिहारको वैशाली जिल्लाका








