२०८२ पुष १ गते मंगलवार

नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेश सम्पन्न वारा पर्साबाट नेतृत्वमा प्रतिनिधित्व

 

 

नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेश आइतबार काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशमा अध्यक्षमा टंक प्रसाद अधिकारी, सह–अध्यक्षमा नवराज कडरिया अनि महासचिवमा धिमन्त न्यौपाने निर्वाचित हुनुभएको छ ।

कर्मचारी संघ वीरगन्ज एकाईको अध्यक्ष सन्तोष कुमार झाहरूको नेतृत्वमा वारा– पर्साबाट केन्द्रीय समितिमा महत्वपूर्ण स्थानमा प्रतिनिधित्व गरिएको छ । मध्येश प्रदेशको केन्द्रीय उपाध्यक्षमा सुधिर कुमार कर्ण चुनिनुभएको छ । त्यस्तै केन्द्रीय सदस्यमा सुभाष कुमार यादव, प्रतिमा अधिकारी, मिलन राई, जर्ज कुमार ओझा, श्रीलाल यादव अनि विज्ञान कर्ण विजय निर्वाचित हुनुभएको छ ।

संस्थामा नयाँ नेतृत्व आएसँगै कर्मचारीहरूको हकहित सुरक्षा, एकतालाई थप सुदृढ गरिने विश्वास गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM