२०८२ फाल्गुन १९ गते मंगलवार

गौतमका दुई गौरव

 

कक्षा १० मा अध्ययनरत निशान राय र कक्षा ८ मा अध्ययनरत विश्वास पाख्रिन राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल खेलमा पर्सा जिल्लाबाट छनोट हुँदै मधेश प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

एक कार्यक्रममा बीच दुवै खेलाडी छात्रहरूलाई पर्साका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्यालज्यूले सम्मान गर्नुभएको खुसीको क्षण

यी दुवै खेलाडीहरूको मेहनत, लगनशीलता र प्रतिबद्धता हाम्रो विद्यालय मात्र होइन, सम्पूर्ण वीरगञ्जको लागि गर्वको विषय हो।गर्वका साथ बधाईउहाँहरुको यो सफलता अझ उच्च उपलब्धिको आधार बनोस् भन्ने शुभकामना

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM